hitcounter Sunrise English Boarding School शिवराज नगरपालिका 5, चन्द्रुत, कपिलवस्तु का सम्पूर्ण अभिभावकहरुमा सूचना !! - Smart School

Sunrise English Boarding School शिवराज नगरपालिका 5, चन्द्रुत, कपिलवस्तु का सम्पूर्ण अभिभावकहरुमा सूचना !!

Sunrise English Boarding School शिवराज नगरपालिका 5, चन्द्रुत, कपिलवस्तु का सम्पूर्ण अभिभावकहरुमा सूचना !!

  • 17 Apr
  • Smart School

विश्व्यापी माहामारीको रुपमा फैलिएको CORONA VIRUS को रोकथामलागी जारी रहेको लकडाउनले गर्दा यहाँहरुको नानी बाबुहरु पढने विधालयले “Smart School” School Management Software प्रयोग गरि रिजल्ट प्रकाशित गरेको छ । तपाईहरुले आफ्नो नानीबाबुहरुको परिक्षाको नतिजा आफ्नै मोवाइलमा हेर्न सक्नुहुन्छ । मोवाइल देखि रिजल्ट हेर्नको लागी तलको प्रक्रिया पछ्याउनुहोला ।

✓ आफनो मोवाइलको Play Store मा गएर Sunrise English Boarding School / Smart School टाइप गरि विधालयको मोवाइल एप्लिकेसन डाउनलोड गर्नुहोस । iPhone को लागी, मोवाइलको Play Store मा गएर ‘Smart School Nepal’ मोवाइल एप्लिकेसन डाउनलोड गर्नुहोस । उक्त एप्लिकेसन खोलिसकेपछी, Sunrise English Boarding School टाइप गरि आफ्नो विधालय खोज्नुहोस र लगइन गर्नुहोस ।
✓ विधालयको मोवाइल एप्लिकेसन खोल्नुहोस । एप्लिकेसन लग इन गर्दा, मोवाइल नं. लेखेको ठाउँमा यहाँहरुले विधालयमा रजिस्टर गराउनुभएको मोवाइल नं.राख्नुहोला । पासवर्डको लागी विधालयले प्रदान गरेको पासवर्ड प्रयोग गर्नुहोला अथवा विधालयको आधिकारिक अधिकारीलाई सम्पर्क गर्नुहोला ।
✓ एप्लिकेसनमा लगइन भइसकेपछी, यहाँहरुले विधालयको सूचना, आफ्नो नानी नानीबाबुहरुको दैनिक हाजीरी, परिक्षाको नतिजा आदि हेर्न सक्नुहुनेछ ।
✓ सोही एप्लिकेसन बाट यहाँहरुले आफ्नो सुझाव तथा जिज्ञासाहरु विधालयलाई लेखेर पठाउन सक्नुहुनेछ ।

App Instal गर्न यो लिन्कमा क्लिक गर्नुहोस्।
https://bit.ly/3evyuWr (Android)
https://apple.co/2US6apt (IOS)


तलको भिडियो लिन्क बाटपनी अप्प चलाऊन जानकारीलिन सक्नुहुन्छ |

https://bit.ly/2RCyWsv